माया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Emblem-favorites.svg

प्रयोगको हिसाबले नेपाली भाषामा माया (अङ्ग्रेजी: Love) को सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो । संस्कृतमा माया शब्दको अर्थ भ्रम लाग्दछ ।पशुहरूले पनि माया अनुभव गर्ने बताइन्छ । दिमाग भित्र हुने रसायन प्रतिक्रियासँग मायाको सम्बन्ध हुन्छ; त्यही रसायनले मायाको अनुभव उत्पन्न हुन्छ; जसलाई फिनाइल-इथायल-अमाइन (phenylethylamine) भनिन्छ । मिठाइ खाँदा पनि यो रसायन दिमागभित्र प्रतिक्रिया गर्छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. (compilers) Oldfield, Molly; Mitchinson, John (२१ Jul २००९), "QI: quite interesting facts about chocolate", लण्डन UK: द डेली टेलिग्राफ, अन्तिम पहुँच १ फेब्रुअरी २०१० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]